विकिथन
Wikithon
आरम्भअसोज २९
समाप्तिकार्तिक २९
सक्रिय वर्ष
उद्घाटन२०६८
पछिल्लो संस्करणविकिथन-६
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन

विकिथन (English:  Wikithon) नेपाली विकिपिडियादारा सञ्चालित एक चाडपर्व विशेष कार्यकम हो । यो विशेष दशैं, तिहार, छठको अवसर पारेर अायोजना गरीन्छ । यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उध्देश्यले सञ्चालन गरीएको हो ।

पछिल्लो कार्यक्रमहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्