विकिपिडिया:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू

नेपालको कला संस्कृति र साहित्यको संरक्षणको लागि स्थापना भएका संस्थाहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू आयोजना सुरू गरिएको छ । हालको लागि निम्न लिखित शिर्षकमा काम गर्ने भनेर निर्धारण गरिएको छ । यी शिर्षकहरूमा लेख लेखेर योगदान दिनको लागि सबैलाई स्वागत छ ।

  • नेपालका संग्राहलय, आर्ट ग्यालरीहरू तथा पुस्तकालहरूको बारेमा लेखहरू लेख्ने ।
  • उक्त विषय संग सम्बन्धित लेखहरूको स्तर उकास्ने तथा परिमार्जित गर्दै लैजाने ।

छानिएका शिर्षकहरू सम्पादन गर्नुहोस्

ललितकला संग सम्बन्धित संस्थाहरू सम्पादन गर्नुहोस्

संग्राहलयहरू सम्पादन गर्नुहोस्

पुस्तकालयहरू सम्पादन गर्नुहोस्

  • आज मिति जुलाई १४, २००७मा यो आयोजना सुरू भयो ।

योगदानकर्ताहरू सम्पादन गर्नुहोस्

यस आयोजना अन्तरगतका लेखहरू लेख्नको लागि निम्न लिखित सामग्रीहरू उपयोगी हुन सक्छन् ।