वार्तालाप:मास्टर मित्रसेन

यश लेखमा पनि यसो बाहिरी लिङकै आवश्यक छ । खाली नेपाली विकिपेडियामा कुनै पनि लेखमा धेरै जसो भजन गाएको जस्तै मात्र लाग्छ । फोटोको पनि अावश्यक छ । info box पनि कुनै साथीहरुले बनाउनुहोला । Learnerktm (कुरा गर्ने) १३:५५, २८ अक्टोबर २०१४ (युटिसी(UTC))

"मास्टर मित्रसेन" पृष्ठमा फर्कनुहोस्।