मैले अङ्ग्रेजीबाट उल्था गर्न खोजेको थिएँ तर तल भएका शब्दको दुरुस्त उल्था गर्न गाह्रो भएकाले मद्दत चाहिएको छ, कृपया उल्था गर्न सहयोग गर्नुहोला:

  • metric system
  • international system of units (SI)
  • platinum-iridium bar
  • quantum vacuum
  • International Bureau of Weights and Measures

माथिका शब्दहरूमा उल्था गर्न नमिल्नेहरू पनि छन् होला, त्यस्ता शब्दहरू कसरी लेख्दा राम्रो होला? --प्रयास ०४:१७, ६ मे २००९ (UTC)

"मिटर" पृष्ठमा फर्कनुहोस्।