वार्तालाप:बहुप्रेमी

पछिल्लो टिप्पणी: २ वर्ष अघि Nirmal Dulalद्वारा विषय पृष्ठ सार्न अनुरोध →१९ जनवरी २०२१मा

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा सबै लेखहरू सम्पन्न छैनन् । त्यसका निम्ति ढाँचा:ठुटोको प्रयोग गर्न सकिन्छ होला । सुरुवातै गरिएन भने त लेख सम्पन्न हुँदै जाने होइन । - यलक्वंदा (कुरा गर्ने) १०:३७, ३० जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ सार्न अनुरोध →१९ जनवरी २०२१ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोनिर्मल दुलाल (कुरा गर्नुहोस) १३:२९, २० सेप्टेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


बहुस्नेहीबहुप्रेमी – यो विषयको शीर्षकलाई बहुस्नेही भन्दा पनि बहुप्रेमी भन्नु उपयुक्त होला कि ? यलक्वंदा (कुरा गर्ने) ०८:३६, १९ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"बहुप्रेमी" पृष्ठमा फर्कनुहोस्।