वार्तालाप:त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरू

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

यस पेजले त्रि बि वाट सम्बन्धन प्राप्त क्याम्पसहरुको जानकारी दिने हुदा , यसलाई हटाउन जरुरि छैन ।

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

राम्रो जानकारी भएकोले मेटाउनु नहुने धारणा राख्दछु बिकास (कुरा गर्ने) १६:१४, १८ डिसेम्बर २०१५ (युटिसी(UTC))

यस पेजले त्रि बि वाट सम्बन्धन प्राप्त क्याम्पसहरुको जानकारी दिने हुदा , यसलाई सुधार को खाँचो छ तर हटाउनु पक्कै पनि हितकारी हुने छैन| 69.23.96.174 (कुरा गर्ने) ०३:३०, ३० जनवरी २०१६ (युटिसी(UTC))Deepak

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

@हिमाल सुबेदी: कृपया सूची सम्बन्धित लेखहरूमा मेटाउने ट्याग थप्न रोक्नुहोस्। यस प्रकारको लेखमा कुनै सन्दर्भ आवश्यक पर्दैन।--Saroj Uprety (कुरा गर्ने) १४:४६, १९ अगस्त २०२० (नेपाली समय)

"त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरू" पृष्ठमा फर्कनुहोस्।