वार्तालाप:ताप्लेजुङ जिल्ला

नामको उत्त्पत्तिको बारेमा सम्पादन गर्नुहोस्

ईमानसिंह चेम्जोङजी द्वारा लेख्नु भएको किरांतसँग सम्बन्धित एक पुस्तकमा यो जिल्लाको उत्त्पत्ति किरांत शब्द "ताप्लिङचुङ"बाट भएको लेख्नुभएको जस्तो मलाई लाग्दछ। यस बारेमा उचित पुष्टिकरण कसैले गरिदिन सक्नुहुन्छ कि? धन्यवाद।--युकेश ०८:१४, १३ अक्टोबर २००७ (UTC)

"ताप्लेजुङ जिल्ला" पृष्ठमा फर्कनुहोस्।