वार्तालाप:जुम्ली खस भाषा

पछिल्लो टिप्पणी: ७ महिना पहिले NeelAbodhद्वारा विषय अमिल्दो पृष्ठ शीर्षकमा

अमिल्दो पृष्ठ शीर्षक सम्पादन गर्नुहोस्

हैन यो पृष्ठको शीर्षक अरु सबै अन्तरभाषीक पृष्ठहरूमा जुम्ली भाषा छ अनि यहाँ चाँही यो कतै नभएको शीर्षक कीन राखीएको हो ? यस्लाइ जुम्ली भाषामा सार्नु उचित हुनेछ र संग्रहीत सुचना पनि सोही अनुसार सम्पादन गर्नुपर्ने देखिन्छ । सहमत हुनेले कृपया थाहा दिनुहोला NeelAbodh (कुरा गर्नुहोस्) २०:०६, ६ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"जुम्ली खस भाषा" पृष्ठमा फर्कनुहोस्।