दिशा निर्देशकज्यूहरुमा मेराे नमस्कार । मैले जान्न चाहेकाे कुरा यही हाे कि --------

                            क)   मेराे लेख खूट्टा  विकिपीडियामा संग्रह गर्न उचित किसिमकाे हाे कि हाेइन ?
                            ख)   यदि यस्ता किसिमका लेखहरु यहाँ उपयुक्त हाेइनन् भने कहाँ राख्नु उचित हाेला  ?
           --Hari Pd. Gautam (कुरा गर्ने) १७:४८, २२ नोभेम्बर २०१४ (युटिसी(UTC))
"खुट्टा" पृष्ठमा फर्कनुहोस्।