वार्तालाप:कविताराम श्रेष्ठ
यो आत्मवृत्तान्त पृष्ठको सम्पादन शंकास्पद देखिएको छ। --Ganesh Paudel (कुरा गर्ने) ११:१४, ९ जुन २०१३ (युटिसी(UTC))
- गणेश जी मैले त पहिला नै उक्त IP Block गर्न सुझाब दिइसकेको छु । -DULAL (कुरा गर्ने) ११:३१, ९ जुन २०१३ (युटिसी(UTC))
- गणेश जी यो पृष्ठ लगायतका अन्य धेरै पृष्ठहरू जस्तै: कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठान, कविताराम बालसाहित्य प्रवर्द्धन कदरपत्र, कविताराम बालसाहित्य प्रबर्धन अनुष्ठान, कविताराम बालसाहित्य प्रवर्द्धन सम्मान लगायतका अन्य केहि लेखहरू बिज्ञापन गरिएका, अनुपयोगी खालका तथा बाझिएका छन । यसकारण यि पृष्ठ तथा प्रयोगकर्ता:Cartskrsलाई समेत विचार पुर्याउनु पर्ने देखिन्छ । यस्ता कार्यबाट पृष्ठ बढाउने मात्र कार्य हुन्छ र नेपाली विकिपिडियाको स्तर चाही खस्कन जान्छ । - Nirmal Dulal (कुरा गर्ने) १४:५७, ९ जुन २०१३ (युटिसी(UTC))
- यो पृष्ठ कोइराला माइलो Koirala mailo ले सुरु गरेको हुंदा आत्म कथा नहुनु पर्ने, तर यसमा सम्पादन गर्ने प्रयोगकर्ता:Cartskrs को बारेमा केही भन्न सकिएन। अतः यससित सम्बन्धित अन्य पृष्ठहरुमा पहिले नै Merge Tag लगाइएको हुँदा ती पृष्ठहरुलाई मेटाउन आवश्यक हुन्छ।भवानी गौतम (कुरा गर्ने) १३:३३, ६ जुलाई २०१३ (युटिसी(UTC))
Contested deletion सम्पादन गर्नुहोस्
Harka Bahadur Rai (कुरा गर्ने) १३:१९, १० जुन २०१३ (युटिसी(UTC)) कविताराम श्रेष्ठको बारेमा कमी भएका कुराहरू थप्न खोजेको हुँ. मा नयाँ छु के गल्ति भयो थाहा छैन. कृपया थप्ने अनुमति दिनुहोस. सही कसरी राख्ने पनि मलाइ था छैन. अप्ठ्यारो छ भने म थपथाप गर्न छोड्ने छु. धन्यबाद. Harka Bahadur Rai (कुरा गर्ने) १३:१९, १० जुन २०१३ (युटिसी(UTC))
- Harka Bahadur Rai जी तपाईलाई हामी सहयोग गर्न तयार छौं । यो नेपाली विकिपिडिया हो अंग्रेजी हैन तपाईले बनाउनु भएको सबै लेख अंग्रेजीमा भएको र एकजनासंग मात्र सम्बन्धित लेख भएको हुनाले तपाइलाई रोकिएको हो । अंग्रेजीमा नलेख्नुस अनि तपाईलाई स्वतन्त्र रुपमा सम्पादन गर्न दिइने छ । - DULAL (कुरा गर्ने) १३:२८, १० जुन २०१३ (युटिसी(UTC))
Contested deletion सम्पादन गर्नुहोस्
अहिले यो नमेटियोस् किन भनें कविताराम को हुन यस बारे सही निर्णय लिए पछि मात्र निर्णय लिंदा राम्रो होला।भवानी गौतम (कुरा गर्ने) १२:३७, ७ जुलाई २०१३ (युटिसी(UTC))
Contested deletion सम्पादन गर्नुहोस्
113.199.171.221 (कुरा गर्ने) ०४:२९, २ जनवरी २०१४ (युटिसी(UTC))कवितारामका बारेमा सामग्री मेट्नु जरूरी छैन । हाे, यसमा कुनै गल्ती भए सच्याउने काम भने हुनु पर्दछ ।