वार्तालाप:कमरेड रोल्पा

पछिल्लो टिप्पणी: ८ महिना पहिले Ekanta Magarद्वारा विषय मेट्न सहमत छैनमा

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

शीघ्र मेटाउन सहमत छैन किनभने... (कारण खुलाउनुहोस्) --Ekanta Magar (कुरा गर्नुहोस्) १५:०३, ४ अक्टोबर २०२३ (नेपाली समय) कमरेड रोल्पा एक कवितासङ्ग्रह हो । विकिपिडियामा नेपाली साहित्यका सबै पुस्तकहरूले स्थान पाउनु पर्छ भन्ने लाग्छ । सबै पठनयोग्य पुस्तकहरूको बारेमा छोटकरी वायोग्राफि विकिपिडियामा राख्दा नेपाली विकिपिडियामा पुस्तकबारे सर्च गर्ने र पुस्तकबारे सामान्य जानकारी पाउनेछन् । यसले विकिपिडियाको विश्वस्नीयता स्वत बढ्न जाने कुरामा दुइमत छैन ।जवाफ दिनुहोस्

"कमरेड रोल्पा" पृष्ठमा फर्कनुहोस्।