वस्ती (अवस्थी)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नेपाल मा वस्ती हरू को पुर्खयौली थलो मूलखटाली, सौराष्ट्र (स्वराड क्षेत्र), डोटी राज्य थियो। कालान्तर मा सन् १७९० मा यो राज्य नेपाल ले जित्यो । राजा महेन्द्र को शासनकाल मा ७५ जिल्ला बन्दा यो क्षेत्र बैतडी जिल्ला मा पर्न गयो । यि वस्ती हरू कालान्तर मा वरीपरी का जिल्ला मा समेत बसाई सराई गरे र हाल का डडेल्घुरा, बझांग, स्यांगजा, गोरखा र त्याहाबाट नुवाकोट र धनकुटा सम्म गांउ स्थापना गरे । हाल अन्य ठाउं मा यतैबाट सरेका हुन । पछि सन् १९७० मा यि वस्तीहरू अवस्थी लेख्न थाले र कसैले ओस्ती , अगस्ती पनि लेख्छन् यि सबै ले कूलदेवता समैजी र शिव कै रूप रहेको अंगरसाई, अनिरुद्र,कुलदेवी विजयासैनी, भगवती को पूजा गर्छन ।