ऐतिहासिक भक्तपुर राज्यमा पर्ने तर महेन्द्रकालीन जिल्ला बण्डनमा काभ्रे जिल्ला परेका ऐतिहासिक नेवाः बस्तीहरूलाई वंता ख्वप पनि भन्ने गरिन्छ।