लिपि
(लेखन प्रणालीबाट अनुप्रेषित)
कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपी भनिन्छ। अङ्रेजी भाषाको लिपी रोमन लिपी हो। त्यसैगरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देवनागरी लिपीमा लेख्ने गरिन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा लिपि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।