लेखनाथ पौड्याल रचनासूची
लेखनाथ पौड्यालका रचनाहरूको सूची
यो सूची कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
महाकाव्य सम्पादन गर्नुहोस्
- गंगा गौरी (महाकाव्य)
खण्डकाव्य सम्पादन गर्नुहोस्
- ऋतुविचार
काव्य सम्पादन गर्नुहोस्
- अमर ज्योतीको सत्यस्मृति (गान्धीको)
- ऋतु विचार
- गीताञ्जली (श्री ३ भीम)
- तरुण तपसी
- त्याग र उदयको युगल प्रकाश
- बुद्धिविनोद
- मेरो राम
- राष्ट्रलक्ष्मी प्रार्थना
- सत्यकलि संवाद
कविता सम्पादन गर्नुहोस्
- लालित्य भाग २
- लालित्य भाग २
- लालित्य
नाटक सम्पादन गर्नुहोस्
- लक्ष्मी-पूजा
- भर्तृहरिनिर्वेद
बालसाहित्य सम्पादन गर्नुहोस्
- पिँजराको शुगा (बालकविता)
- शिशुबोधिनी दोस्रो भाग (बालपाठ्य)
नाटक सम्पादन गर्नुहोस्
- लक्ष्मी-पूजा
- भर्तृहरिनिर्वेद
अनुवाद सम्पादन गर्नुहोस्
- अभिज्ञान शाकुन्तल (नाटक)
- पञ्चतन्त्र (भाग १ र २) (कथाहरू)
अन्य सम्पादन गर्नुहोस्
- शैक्षणिक पद्धति
- शब्दसुमन
सन्दर्भसामग्री सम्पादन गर्नुहोस्
- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-३० मिति