लिखु तामाकोशी गाउँपालिका
(लिखु गाउँपालिकाबाट अनुप्रेषित)
'लिखु गाउँपालिका रामेछाप जिल्ला अवस्थित एउटा गाँउपालिका हो। यस गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन्। पुर्वमा लिखु नदी र पश्चिममा तामाकोशी नदीको बीचमा यो गाँउपालिका रहेको छ। यि मध्ये तिल्पुड सबैभन्दा सुन्दर र नमुना वडा हो। यसका अध्यक्ष सुवास बोहोरा छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/76/Nepali-Congress-lawmaker-Arjun-Narsingha-KC-at-Parliament_-_Copy.jpg/220px-Nepali-Congress-lawmaker-Arjun-Narsingha-KC-at-Parliament_-_Copy.jpg)