लक्ष्मीबहादुर श्रेष्ठ

लक्ष्मीबहादुर श्रेष्ठ (वि.सं. १९८५ - ) मदन पुरस्कार प्राप्त गर्ने अनुसन्धाता हुन्। उनले वि.सं. २०२१ सालमा उक्त पुरस्कार पाएका हुन्।

जीवनी सम्पादन गर्नुहोस्

श्रेष्ठको जन्म वि.सं. १९८५ साल मंसिर महिना कोबहाल, ललितपुरमा भएको थियो। उनका बुबा कीर्तिबहादुर श्रेष्ठ र आमा बाबाज्यान हुन्।

पुरस्कार सम्पादन गर्नुहोस्

उनले वस्त्र-निर्माण कला नामक ग्रन्थको लागि विज्ञानतर्फको विषयमा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्