रेखा (बलिउड अभिनेत्री)

बलिउड अभिनेत्री

भानुरेखा गणेशसन (जन्म: १० अक्टोबर १९५४)[१][२] प्रसिद्ध रूपमा जसलाई रेखाको नामले चिनिन्छ एक भारतीय फिल्म अभिनेत्री हुन् । उनको १९७८ को फिल्म 'घर' मा उनले एक बलात्कारको शिकार भूमिका खेले जसले उन्को क्यारियर मा एक महत्त्वपूर्ण योग्दान दियो ।[३]

रेखा
२०१३ मा रेखा
जन्म (1954-10-10) १० अक्टोबर १९५४ (उमेर ६९)
मद्रास, भारत
पेशाअभिनेत्री
कार्यकाल१९६६–वर्तमान
जीवनसाथीमुकेश अग्रवाल (१९९०–१९९१) (his death)
मातापिताजैमिनी गणेसन (बुबा)
पुष्पवल्ली (आमा)

बाल्यकाल सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rekha’s Birthday Party – 10th October 1972", Cineplot, अन्तिम पहुँच २०१९-०२-१३ 
  2. "Happy Birthday Super Rekha!", Koimoi, अन्तिम पहुँच २०१९-०२-१२ 
  3. "Happy Birthday Rekha: A Look at Things That Changed Her Life Forever", अन्तिम पहुँच २०१९-०२-१३ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्