परिभाषा सम्पादन गर्नुहोस्

जापानी भाषाको शब्द जिन्रिकिशाबाट यो शब्द नेपाली भाषामा आएको हो । मानिसले पाउदान चलाएर वा त्यसै तान्ने एक प्रकारको तीनपाङ्ग्रे सवारी साधनलाई रिक्सा भनिन्छ ।

 
काठमाडौंको बसन्तपुरमा पर्यटक ओसार्दै गरेका रिक्साहरू

मानिसले चलाएर सामान तथा यात्रुहरू ओसार पसार गरिने सवारीसाधन।