यौगिक दुई वा सो भन्दा बढी तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेका नयाँ पदार्थहरु हुन् । पानी एउटा यौगिक हो किनभने यो हाइड्रोजनअक्सिजन तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थ हो ।

बाह्य लिङकहरू सम्पादन गर्नुहोस्

रासायनिक बन्ड कसरी बन्छ?