रामहरि शर्मा राणा शासन विरूद्ध लड्ने योद्धा हुन्। १९९७ सालमा ४ शहीदहरूलाई मृत्युदण्ड दिँदा उनी ब्राह्मण भएकाले मृत्युदण्डबाट जोगिएका थिए।