राजाको पत्नीलाई रानी भनिन्छ अथवा कुनै देशमाथि अधिकार चलाउने विशेष स्त्रीलाई रानी भन्छन्।