राजेशराजेश्वर हिन्दूहरू विच एक प्रचलित नाम हो। राजेश शब्दको निर्माण राजा र ईश वा ईश्वर शब्दहरू मिलेर भएको छ। यो नामले ईश्वरहरूका राजा, राजाहरूका राजा, वा, स्वर्गका राजा इन्द्रलाई जनाँउद छ। यो नाम नेपालभारतमा निकै प्रचलित छ।