माक्सिमिलियेँ रबस्पियर

(रबस्पियरबाट अनुप्रेषित)

माक्सिमिलियेँ रबस्पियर ((फ्रान्सेली: [mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ] ६ मे १७५८ -२८ जुलाई १७९४ ) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई फ्रान्सेली राज्यक्रान्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छ। रबस्पियर फ्रान्सको राष्ट्रिय सभा, फ्रान्सको राष्ट्रिय संविधान सभा र जाकोबियोँ क्लबको सदस्य थिए।

माक्सिमिलियेँ द रबस्पियर
रबस्पियर सन् १७९० मा, पेरिस
सार्वजनिक सुरक्षा समितिका सदस्य
कार्यकाल
२७ जुलाई १७९३ – २८ जुलाई १७९४
पूर्वाधिकारीतोमा-अगुस्तँ द आसपारिन
उतराधिकारीजाक निकोला बियु-भरान
राष्ट्रिय महाधिवेशनका अध्यक्ष
कार्यकाल
४ जुन १७९४ – १९ जुन १७९४
पूर्वाधिकारीक्लुद अँथुवन पियर
उतराधिकारीइली लाकोस्त
कार्यकाल
२२ अगस्ट १७९३ – ७ सेप्टेम्बर १७९३
पूर्वाधिकारीमेरी-जँ एहु द सेसेल
उतराधिकारीजाक-निको बियु-भरान
राष्ट्रिय महाधिवेशनका उपसभापती
कार्यकाल
२० सेप्टेम्बर १७९२ – २७ जुलाई १७९४
निर्वाचन क्षेत्रपेरिस
राष्ट्रिय संविधान सभाका अपाध्यक्ष
कार्यकाल
९ जुलाई १७८९ – ३० सेप्टेम्बर १७९१
राष्ट्रिय सभाका उपाध्यक्ष
कार्यकाल
१७ जुन १७८९ – ९ जुलाई १७८९
तेस्रो वर्गको इस्टेट जनरलका उपाध्यक्ष
कार्यकाल
६ मे १७८९ – १६ जुन १७८९
निर्वाचन क्षेत्रअर्तवा
जाकोबिन क्लब प्रमुख
कार्यकाल
३१ मार्च – ३ जुन १७९०
कार्यकाल
७ अगस्ट – २८ अगस्ट १७९३
सार्वजनिक सुरक्षा आयोगका सदस्य
कार्यकाल
२६ मार्च १७९३ – ३ अप्रिल १७९३
व्यक्तिगत विवरण
जन्म
माक्सिमिलियेँ फ्रँस्वा मेरी इसिदोर द रबस्पियर

(१७५८-०५-०६)६ मे १७५८
अरास प्रान्त, अर्तवा, फ्रान्स
मृत्यु२८ जुलाई १७९४(1794-07-28) (उमेर ३६)
पल्ज दे ल रिभोलुस्योँ, पेरिस, फ्रान्स
मृत्युुको  कारणगियोतिनद्वारा मृत्युुदण्ड
राष्ट्रियताफ्रान्सेली
राजनीतिक दलला मोन्तान्या (सन् १७९२–१७९४)
अन्य राजनीतिक
संलग्नता
जाकोबिन क्लब (सन् १७८७–१७९४)
मातृ शिक्षाप्रतिष्ठानलुई-ले-गँह कलेज
पेरिस विश्वविद्यालय
जीवनवृतिवकिल र राजनीतिज्ञ
हस्ताक्षर

आर्रा प्रान्तको वकील रबस्पियर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि गरिएको आन्दोलनको नेतृत्व गरेका थिए। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरेका थिए। उनी फ्रान्समा सद्गुणको गणतन्त्र [१] स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतङ्क बिनाको सद्गुण र सद्गुण बिनाको आतङ्क निरर्थक छ।" [२] उनले क्रान्तिको समयमा लुई सोह्रौँ र रानी अँतवानेतलाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। रबस्पियरलाई लेँकोरेप्तिब्ल अर्थात् जसलाई भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.historyguide.org/intellect/virtue.html
  2. वर्मा, लाल बहादुर (२००९), आधुनिक विश्व इतिहास की झलक, इलाहाबाद: अभिव्यक्ति प्रकाशन, पृ: 38–40।