रत्नध्वज जोशी
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३०, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
वाग्मती अञ्चलको लिलतपुर जिल्लामा जन्मिएका रत्नध्वज जोशी (१९७३) मूलतः समालोचक हुन् । यिनी दोषद्रष्टाका रूपमा परिचित छन् । विशेष गरी यिनका समालोचनाहरू वर्णनात्मक र व्याख्यात्मक हुन्छन् । जोशीका समालोचनात्मक कृतिहरू यसप्रकार छन् :
- मानसालङ्कार (२००२)
- हाम्रो काव्यपरम्परा उसैको लागि (२०१९)
- आधुनिक नेपाली साहित्यको झलक (२०२१)
- साहित्यको अध्ययन (२०२३)
- सामान्य समीक्षा (२०२२)
- नेपाली कथाको कथा (२०२५)
- नेपाली नाटकको इतिहास (२०३६)
- ऋतुविचार र लेखनाथ (२०३६)
- साहित्य विमर्ष (२०४४)