रक्षा नेपाल महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। क्याबिन, डान्सबारमसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार गर्ने संस्था हो । [१] यसका अध्यक्ष मेनुका थापा हुन् र यसको स्थापना सन् २००४ मा[२] भएको हो ।

रक्षा नेपाल
गठनसन् २००४
प्रकारगैरसरकारी संस्था
प्रधान कार्यालयकाठमाडौँ
स्थान
सस्थापक/अध्यक्ष
मेनुका थापा
वेबसाइटhttp://www.rakshanepal.org


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

नेपाल आधिकारिक वेव

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्