युरिक अम्ल
यूरिक अम्ल एक कार्बनिक यौगिक हो जो कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन तत्वहरूबाट बनेको हुन्छ । यसको अणुसूत्र C5H4N4O3 हो । युरिक एसिड(यूरिक अम्ल) जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
- MedlinePlus - Uric Acid Test
- International Kidney Stone Institute
- Purine content in food वेब्याक मेसिन अभिलेखिकरण २०११-११-१२ मिति
- NHS Clinical Knowledge Summaries वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१४ मिति