युगदेखि युगसम्म

नेपाली चलचित्र

राजेश हमाल द्वारा अभिनय गरिएको यो एक कथानक चलचित्र हो।यो राजेश हमालको पहिलो चलचित्र पनि हो।यो चलचित्र पछि नै उनले सफलताको श्रेणि चढ्न थालेका थिए ।

यो नेपाली कथानक चलचित्र हो। महानायक राजेश हमालको पहिलो चलचित्र पनि हो।