यदुनाथ पोखर्याल
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३०, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
विक्रम सम्वत१८३५ तिर सगरमाथा अञ्चलको सप्तरीमा जन्मिएका यदुनाथ पोखर्याल संस्कृत पढेका व्यक्ति थिए । उनी संस्कृतका धेरै वार्णिक छन्दलाई नेपाली भाषामा उपयोग गर्ने त्यसबेलाका पहिला कवि हुन् । भक्तिधारा र वीरधारा दुबैमा यिनका कविता भेटिन्छन् । स्तुति पद्य १, स्तुति पद्य २ र कृष्णचरित्र उनका प्राप्त कविता हुन् । उनका कवितामा राष्ट्रिय र समाजिक दुबै किसिमका चिन्तन पाइन्छन् ।[१]
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान