मोरङ १ (निर्वाचन क्षेत्र)

(मोरङ १बाट अनुप्रेषित)

मोरङ १ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

मोरङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ १
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)डिगबहादुर लिम्वु

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

मोरङ १ मा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिकालेटाङ नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ १ (क)
  • मोरङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस
२०५६ आमोदप्रसाद उपाध्याय
२०७० ऋषिकेश पोखरेल नेकपा एमाले
२०७४ घनश्याम खतिवडा
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

२०७९ डिगबहादुर लिम्बू नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्