मेसी–रोनाल्डो प्रतिस्पर्धा

क्रिस्टियानो रोनाल्डोलियोनेल मेसी दुवै वर्तमान फुटबलका महान् खेलाडीहरू हुन्। युभेन्टस फुटबल क्लब का पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका चर्चित अर्जेन्टाइन स्टार स्ट्राइक लियोनेल मेस्सी दुवै विश्व फुटबल जगत् का सदावहार महाहस्तिहरू हुन्।

मेस्सी (दायाँ) र रोनाल्डो (बायाँ), सन् २०११मा

यी दुईको तुलना वर्तमान समयमा अरू कुनै खेलाडीहरू सँग गर्न सकिदैन भन्दा पनि हुन्छ ,अझ यी दुई खेलाडीको दाँजोमा वर्तमान फुटबल जगतमा हाल सम्म पनि अन्य कुनै खेलाडीहरूको उदय भएको छैन।नाम र दामबाट चर्चित यी दुई खेलाडीको तुलनामा अन्य तेस्रो खेलाडी नरहेकै कारणले गर्दा पनि वर्तमान फुटबल जगतमा यी दुई फुटबल खेलाडीहरूलाई एकआपसमा एक अर्काको प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

आ-आफ्नो क्लब तथा राष्ट्रबाट उत्कृष्ट प्रदर्शनी गर्दै आएका यी दुई सुपर स्टारहरू आ-आफ्नै राष्ट्र र क्लबका सदावहार उच्च गोलकर्ता हुन्। हाल सम्म ५०० गोल पुरा गरिसकेका यी दुई स्टारहरू च्याम्पियन लिगको फाइनलमा कम्तिमा एक गोल गरिसकेका छन्।भने हाल उनिहरू च्याम्पियन लिगमा १०० गोलको दौडानमा रहेका छन्।

जितेका प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

ला लिगा, तकषक पकवपकक िमपक वमउम मयम

िमम
पमउाउउाप िमपा मवम षाया

गरेका गोलहरू सम्पादन गर्नुहोस्

प्रतिष्ठित पुरस्कारहरू सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

रोनाल्डो
 म्यान्चेस्टर युनाइटेड
(२००३-२००९) (०९ उपाधिहरू)
 रियल म्याड्रिड
(२००९-वर्तमान सम्म) (०८ उपाधिहरू)

राखेका कीर्तिमानहरू सम्पादन गर्नुहोस्

  रोनाल्डो
  1. च्याम्पियन लिगको सर्वाधिक गोलकर्ता।
  2. एकैे सीजन च्याम्पियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी । (१७)
  3. ला लिगामा लगातार ६ वर्ष ३० गोल गर्ने खेलाडी
  4. ला लिगामा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी
  5. पोर्चुगलको सर्वाधिक गोलकर्ता (६१)

  मेस्सी
  1. सर्वाधिक बलोन डी´ओर बिजेता(५)
  2. ला लिगाको सर्वाधिक गोलकर्ता
  3. ला लिगाको कान्छो गोलकर्ता
  4. ५००गोल गर्ने कान्छो खेलाडी
  5. अर्जेन्टिना को सर्वाधिक गोलकर्ता(५४)
  6. एकै सीजन सर्वाधिक गोल गर्ने खेलाडी (९१)

स्रोत सम्पादन गर्नुहोस्