पहिला कक्षा दश अथवा सोही बराबरीको कक्षालाई मेट्रिक भनिन्थ्यो। यसको परीक्षा मेट्रिकको परीक्षा भनिन्थ्यो।