धनपत राय श्रीवास्तव (साहित्यिक नाम: मुन्शी प्रेमचन्द)[१] [२] एक आधुनिक हिन्दुस्तानी साहित्यकार थिए। प्रेमचन्द भारतीय उपमहाद्वीपका सबैभन्दा प्रसिद्ध लेखकहरू मध्ये एक हुन्। उनी बीसौँ शताब्दीको सुरुवाती समयको अग्रणी हिन्दी लेखकहरू मध्ये एक हुन् भन्‍ने कुरा मानिन्छ।[३]

धनपत राय श्रीवास्तव
जन्मधनपत राय श्रीवास्तव
(१८८०-०७-३१)३१ जुलाई १८८०
लमही, बनारस राज्य, ब्रिटिस राज
मृत्यु८ अक्टोबर १९३६(1936-10-08) (उमेर ५६)
बनारस, बनारस राज्य, ब्रिटिस राज
साहित्यिक नाममुन्शी प्रेमचन्द, नवाब राय
पेशालेखक
भाषाहिन्दी, उर्दु
राष्ट्रियताभारतीय
उल्लेखनीय कार्यहरूगोदान, कर्मभूमि, रङ्गभूमि, सेवासदन, निर्मला, मानसरोवर उपन्यास, दो बैलों की कथा
सक्रिय अवधिसन् १९२० - सन् १९३६
जीवनसाथीसिभारनी देवी
बच्चाहरूअमृत राय

हस्ताक्षर

उनले सुरुमा कलम नाम 'नवाब राय'बाट लेख्‍न सुरु गरे र पछि मात्र 'प्रेमचन्द' नाम ग्रहण गरे, जहाँ 'मुन्शी' एक मानद उपसर्ग थियो। उनी हिन्दी भाषाको उपन्यास सम्राटको रूपमा पनि प्रख्यात छन्।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Great Soviet Encyclopedia, 3rd Edition (१९७०–१९७९), "Premchand", The Free Dictionary (अङ्ग्रेजीमा)। 
  2. "Premchand | Indian author", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० सेप्टेम्बर २०१८ 
  3. Munshi Premchand of nami Village, Robert O. Swan, Duke University Press, 1969