यहाँ नेपाली ट्रेडिसनल किबोर्ड लेआउट को प्रयोग गरेर लेख्दा कुनै समस्या आएमा लेख्नुहोस। त्यसलाइ सुल्झाउनको लागि हामि तत्पर छौं । धन्यबाद। नेपालि ट्रेडिशनल किबोर्ड लेआउट मदन पुरस्कार पुस्तकालय द्धारा सर्वप्रथम बनाइएको हो । त्यसपछि नेपालि विकीपिडियामा पनि प्रयोग गर्न सकिने बनाइएको हो । नेपालि विकिपिडियामा प्रयोग गर्न योग्य बनाउने काम पहिला युकेश बाट भएको हो । त्यसपछि राजेश पाण्डेबाट भएको हो ।

"RajeshPandey/Ne Traditional rules.js"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।