माल्भिका सुब्बा

मिस नेपाल २००२

माल्भिका सुब्बा (जन्म: जुलाई १९, १९८१) एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्।[१] उनले आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्।[२] उनी नेपालको लिम्बू समुदायकी हुन्।[३]

माल्भिका सुब्बा
माल्भिका सुब्बा
माल्भिका सुब्बा अस्ट्रेलियाको सिड्नीमा
जन्ममाल्भिका सुब्बा
(1981-07-19) १९ जुलाई १९८१ (उमेर ४२)
धरान, नेपाल
जातियतालिम्बू
पेशामोडल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमी
सक्रिय बर्ष२००२-हाल सम्म
उचाई१.६८ मी (५ फिट ६ इन्च)
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
शरीरको नाप३२सी-२६-३८
तौल५७ किग्रा (१२६ पाउन्ड)
कपडाको आकारयुएस:६
जिवनसाथीरियाज श्रेष्ठ
वेबसाइट
माल्भिकासुब्बा.कम

पेशा सम्पादन गर्नुहोस्

२१ वर्षको उमेरमा, माल्भिकाले मिस नेपाल २००२को उपाधि जितेकी थिइन्। त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आबद्ध भएर 'कल कान्तिपुर' नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन्।[४] सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको बिषयमा राजदुत भएर कार्य गरिन्।[५]

चलचित्र करियर सम्पादन गर्नुहोस्

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
उषा खड्गी
(  नेपाल)
मिस नेपाल विश्व
२००२
पछिल्लो
प्रिती सिटौला
(  नेपाल)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्