मानसिक रोगी हरूको उपचार गर्ने देशको एकमात्र मानसिक अस्पताल काठमाडौँ उपत्यकाको पाटन नगरको लगनखेलमा पाटन अस्पतालको ठिक विपरीत उत्तर दिशामा रहेको छ।