मानबहादुर शाही एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९९४ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ५४ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

मानबहादुर शाही
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९९४ तेक्वान्दो - ५४ केजी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्