माथिल्लो माई-सी जलविद्युत केन्द्र


माथिल्लो माई सी जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ६.१ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माई भ्याली हाइड्रोपावर पी.एल., को स्वामित्वमा रेहेको यो आयोजना २०७४-०४-०९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०३-२० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो माई सी जलविद्युत केन्द्र
माथिल्लो माई-सी जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो माई-सी जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो माई सी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो माई सी जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२७.०°०.०′०.०″उ॰ ८७.०°५७.०′३७.०″पू॰ / २७.००००००°N ८७.९६०२७८°E / 27.000000; 87.960278निर्देशाङ्कहरू: २७.०°०.०′०.०″उ॰ ८७.०°५७.०′३७.०″पू॰ / २७.००००००°N ८७.९६०२७८°E / 27.000000; 87.960278
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माई भ्याली हाइड्रोपावर पी.एल.,
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता६.१ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४