माझफाँट मल्लाज नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो।जहाँ ऐतिहाँसिक सम्पदा पुर्णगाँउ बराह मन्दिर,कोत मन्दिर,सिवालय मन्दिर,प्रसिद गुफा मन्दिर ,बेनी मल्लाज trekking path सुप्रसिद् रहेका छन्।

माझफाँट मल्लाज
मल्लाजमा रहेको ऐतिहासिक दरवार
मल्लाजमा रहेको ऐतिहासिक दरवार
देश नेपाल
अञ्चलधौलागिरी अञ्चल
जिल्लापर्वत जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा४३१३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्