"माई ब्याक पेजेज" बब डिलनद्वारा लेखित एक गीत हो। यो उनको १९६४ एल्बम अनदर साइड अफ बब डिलनमा समावेश गरिएको थियो। यो स्टाइलिस्टिक रूपमा उनको सुरुवाति विरोध गीतहरूसँग मिल्दोजुल्दो छ । तर, यस गीतमा डिलनले पहिलेका व्यक्तिगत र राजनीतिक भनाइहरुलाई तिरस्कार गरेको सङ्केत गरिएको छ। "म पहिला कति बुढो थियो / म अब त्यो भन्दा जवान छु" जस्ता लिरिक्सले तिरस्कारको भावना देखाएको छ। [१][२][३]

"माई ब्याक पेजेज"
बब डिलनको गीत
सार्वजनिकअगस्ट ८, १९६४
रेकर्डजुन ९, १९६४
गीतकार(हरू)बब डिलन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Heylin, Clinton (२००९), Revolution in the Air: The Songs of Bob Dylan 1957–1973, Chicago Review Press, पृ: 206–208, आइएसबिएन 978-1-55652-843-9 
  2. Heylin, Clinton (१९९५), Bob Dylan: The Recording Sessions 1960–1994, St. Martin's Griffin, पृ: 28–32, आइएसबिएन 0-312-15067-9 
  3. Rogovoy, S. (२००९), Bob Dylan: Prophet, Mystic, Poet, Scribner, पृ: ७०, आइएसबिएन 978-1-4165-5915-3