माइती नेपाल

मानव वेचविखन विरूद्ध कार्य गर्ने गैर नाफा मूलक संस्था

माइती नेपाल (अङ्ग्रेजी: Maiti Nepal) महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। यसको संस्थापिका अनुराधा कोइराला सन् B.S. 2009को[१] सिएनएन हिरो हुन्।

माइती नेपाल
गठन२०४९ चैत २४
प्रकारगैरसरकारी संस्था
प्रधान कार्यालयकाठमाडौँ
स्थान
सस्थापक/प्रबन्धक
अनुराधा कोइराला
वेबसाइटhttp://www.maitinepal.org

ट्रान्जिट गृह सम्पादन गर्नुहोस्

माइती नेपालका ट्रान्जिट गृह नेपालको विभिन्न नौ स्थानमा रहेक छन् ।

  1. पशुपतिनगर ,इलाम
  2. काकरभिट्टा, झापा
  3. विराटनगर, मोरङ
  4. बीरगंज, पर्सा
  5. भैरहवा,रुपन्देही
  6. नेपालगञ्ज,बाँके
  7. धनगडी,कैलाली
  8. काठमाडौँ, थानकोट
  9. महेशपुर - नवलपरासी
  10. महेन्द्रनगर, कंचनपुर

संरक्षण गृह सम्पादन गर्नुहोस्

माइती नेपालको दुई महिला पुनस्थापना केन्द्रहरू छन् :-

  1. महिला पुनस्थापना केन्द्र, काठमाडौँ
  2. महिला पुनस्थापना केन्द्र,, इटहरी

निवारण गृह सम्पादन गर्नुहोस्

  1. चिसापानी - नुवाकोट
  2. बर्दघाट - नवलपरासी
  3. हेटौँडा - मकवानपुर

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Anuradha Koirala named CNN Hero of the Year 2010", The Money Times, नोभेम्बर २१, २०१०, अन्तिम पहुँच २५ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्