मसान गोपालप्रसाद रिमालद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

मसान
लेखकगोपाल प्रसाद रिमाल
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन9789993328308

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्