मलाथुम्की नेपालको सगरमाथा अञ्चल मा रहेको खोटाङ जिल्लाको अर्खौले गाउँ विकास समिति मा पर्ने सुन्दर मनोरम प्राकृतिक डाँडा हो । यहाँ किरात सभ्यताको अद्गम आदिमभूमि तुवाचुङ जायजुम अबस्थित छ । यो खोटाङ जिल्लाका अर्खौले, सल्ले, धितुङ, दुर्छिममहादेवस्थान गाविसको बीचमा पर्दछ ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्