मञ्जु काँचुली
मञ्जु काँचुली नेपाली साहित्यकार हुन। मञ्जु काँचुलीको जन्म वि.स. २००४ सालमा डिल्लीबजार, काठमाडौँमा भएको हो[स्रोत नखुलेको]। कविता, कथा, उपन्यास आदिको क्षेत्रमा कलम कलाएकी काँचुलीको पहिलो प्रकाशित कृति भने धरती र आकाश नामक कविता हो। [२]
मञ्जु काँचुली | |
---|---|
जन्म | वि.स. २००४ साल[१] डिल्लीबजार, काठमाडौँ,नेपाल |
पेशा | प्राध्यापन |
राष्ट्रियता | नेपाली |
विधा | कथा |
वाल्यकाल सम्पादन गर्नुहोस्
शिक्षा सम्पादन गर्नुहोस्
- एम. ए. क्लिनिकल साइकोलोजी-प्रथम श्रेणीमा सर्वप्रथम
प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्
class="wikitable "
पुरस्कारहरू सम्पादन गर्नुहोस्
- गुरुवाचार्य पुरस्कार[स्रोत नखुलेको]
- लक्ष्मी पदक
- रत्नश्री सुवर्ण पदक
- व्यथित काव्य पुरस्कार
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
बाहिरी कडीहरू सम्पादन गर्नुहोस्
यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्