मङ्गोलियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

मङ्गोलियाका ३ सम्पदाहरूलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

ओर्खोन उपत्यका

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको मङ्गोलियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
  † खतरापूर्ण सम्पदा
नाम[१] समय युनेस्को डेटा प्रान्त
ओर्खोन उपत्यका सांस्कृतिक परिदृश्य २००४ ii,iii,iv ४७°३३′उ॰ १०२°४९′पू॰ / ४७.५५०°N १०२.८१७°E / 47.550; 102.817
मङ्गोलियन अल्टाईको चट्टानहरूको चित्र परिसर २०११ iii ४९°२०′उ॰ ८८°२३′पू॰ / ४९.३३३°N ८८.३८३°E / 49.333; 88.383
उभ्स नूर उपत्यका २००३ ix,x ५०°१६′उ॰ ९२°४३′पू॰ / ५०.२६७°N ९२.७१७°E / 50.267; 92.717

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्