मकवानपुर गोल्डकप २०७९

मकवानपुर गोल्डकप २०७९ मकवानपुर गोल्डकपको चौथो संस्करण हो । विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

सहभागी टिमहरु

सम्पादन गर्नुहोस्

 त्रिभुवन आर्मी क्लब २-१  विजय युथ क्लब