भोज ताल भारतको भोपालमा अवस्थित ताल हो । यसको क्षेत्रफल ३१ वर्ग किलोमिटर छ । यो ताल सहरको प्रमूख पानीको श्रोत पनि हो ।

भोज ताल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/India Bhopal" उपलब्ध छैन्.
रहेको स्थानभोपाल, मध्य प्रदेश
भौगोलिक निर्देशांक२३°१५′N ७७°२०′E / २३.२५°N ७७.३४°E / 23.25; 77.34निर्देशाङ्कहरू: २३°१५′N ७७°२०′E / २३.२५°N ७७.३४°E / 23.25; 77.34
अन्तर्वाहकोलन्स नदी
सिंचित क्षेत्रफल३६१ वर्ग किमी
सिंचित क्षेत्रIndia
अधिकतम लम्बाई३१.५ किमी
अधिकतम चौडाई५ किमी
सतहको क्षेत्रफल३१ वर्ग किमी
बसोबासभोपाल

इतिहास सम्पादन गर्नुहोस्

किम्बदन्ती अनुसार राजा भोजले भोपाल (उनकै नामबाट नामांकृत भोजपालबाट अपभ्रंश भई बनेको ) सहरको स्थापना संगै तालको पनि निर्माण गराएका थिए । उनैको नामबाट यस तालको नाम भोज ताल राखियो ।


तश्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्