भोजपुर १ (निर्वाचन क्षेत्र)

भोजपुर १ नेपालको भोजपुर जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

भोजपुर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा भोजपुर १
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)सुदन किराँती

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

भोजपुर १ मा भोजपुर जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भोजपुर १ (क)
  • भोजपुर १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ नरेन्द्र बस्नेत नेकपा एमाले
२०५१ हेमराज राई
२०५६ घनेन्द्र बस्नेत
२०६४ पदमबहादुर राई नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० कृपासुर शेर्पा नेकपा एमाले
२०७४ सुदन किराँती नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्