भुसुनो एक प्रकारको विषालु कीरा हो। हेर्दा लामखुट्टे भन्दा सानो देखिने भुसुनाले मान्छे तथा पशुहरूको रगत चुस्ने गर्दछ । यसले टोकेपछी मान्छेको शरिरमा फोकाहरू भएर पाक्दछन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्