भीमनिधि तिवारी रचनासूची

भीमनिधि तिवारीका रचनाहरूको सूची

यो सूची कवि तथा लेखन भीमनिधि तिवारीद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरु सम्पादन गर्नुहोस्

कवितासङ्ग्रह सम्पादन गर्नुहोस्

  • कवितानन्द (वि.सं. २०१०)
  • विस्फोट (वि.सं. २०१७)
  • कविता कुन्ज (वि.सं. २०२०)
  • सिंहदरबार (वि.सं. २०२५)

शोककाव्य सम्पादन गर्नुहोस्

  • तर्पण (वि.सं. १९९४)
  • यशस्वी शव (वि.सं. २०१३)

औपदेशिक काव्य सम्पादन गर्नुहोस्

  • वरशिक्षा (वि.सं. २०१२)

उपन्यास सम्पादन गर्नुहोस्

  • इन्साफ

चुट्कीला सङ्ग्रह सम्पादन गर्नुहोस्

  • बत्तीसपुतली (वि.सं. २०२७)

कथा सम्पादन गर्नुहोस्

  • नेपाली सामाजिक कहानी जेठो
  • नेपाली सामाजिक कहानी माहिलो
  • नेपाली सामाजिक कहानी साहिँलो
  • नेपाली सामाजिक कहानी काहिँलो
  • नेपाली सामाजिक कहानी ठाहिँलो
  • नेपाली सामाजिक कहानी राहिँलो
  • नेपाली सामाजिक कहानी अन्तरे
  • नेपाली सामाजिक कहानी जन्तरे
  • नेपाली सामाजिक कहानी खन्तरे
  • नेपाली सामाजिक कहानी मन्तरे

नाटक एकाङ्की सम्पादन गर्नुहोस्

  • इन्द्रधनुष
  • चौतारा लक्ष्मीनारायण
  • माटोको माया
  • शिलान्यास
  • सहनशीला सुशीला साँडे

bhawana flanking

निबन्ध सम्पादन गर्नुहोस्

  • पन्ध्र प्रबन्ध

कविता सम्पादन गर्नुहोस्

  • काम्यो लुगलुग त्यो
  • दागबत्ती !!!
  • नाट्यशाला
  • बालक

गीत/गजल सम्पादन गर्नुहोस्

  • नजाने छुरी बर्सन्छन्
  • सधैँको लागि आउने भए

भजन सम्पादन गर्नुहोस्

  • आखिर सब हो माटो